झापाको बिर्तामोडमा आगलागी, ५ घर जले
lokaantar.com

झापाको बिर्तामोड नगरपालिकास्थित भद्रपुरलाइनमा भएको आगलागीबाट ५ घर जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आगलागीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)