चार वटा प्रदेशमा पहिलो र तीन वटामा दोस्रो चरणमा निर्वाचन गर्दै सरकार
hamrakura.com · Mon Jul 05 00:00:00 GMT 2021
काठमाडौँ। सरकारले आगामी कार्तिक र मङ्सिरमा गर्ने गरी घोषणा गरेको निर्वाचन पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशमा गर्ने तयारी गरेको छ। निर्वाचन आयोगसँगको पटक पटकको छलफलपछि सरकारले चार वटा प्रदेशमा पहिलो र तीन वटा प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्ने गरी तयारी गरेको हो।
पहिलो चरण अन्तर्गत २६ कार्तिकमा प्रदेश १ का १४ जिल्ला, गण्डकीका ११, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ९ सहित बागमती प्रदेशका दुई जिल्लामा निर्वाचन गर्ने सरकारको तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)