‘ए आम्मै…’ रेखा थापा के भन्न खोज्दैछिन्?
onlinekhabar.com · Wed Oct 07 07:56:07 GMT 2026

रेखा थापा त्यति कुरा लुकाउने अभिनेत्री त होइनन् । मनकी सफा उनी कुनै पनि कुरा भन्न मुख बार्दिनन्। हक्की छिन् र स्पष्ट पनि। तर, पछिल्ला फेसबुक पोस्टहरूले त्यसो भन्दैनन्। उनी केही भन्न खोज्दैछिन्, तर कुरा घुमाएर ।
एकपटक सरसर्ती उनको फेसबुक चाहर्नुहोस् त, के-के लेखेकी छन् ?
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)