‘जेनजी’ आन्दोलनपछि ७० प्रतिशत नागरिक निराश : देश गलत दिशामा गइरहेको ‘जनमत सर्वेक्षण’को निष्कर्ष
clickmandu.com · Wed Oct 07 08:01:52 GMT 2026

काठमाडौं । ‘जेनजी’ आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमपछि देश गलत दिशातर्फ गइरहेको ठान्ने नेपाली नागरिकको सङ्ख्या ७० प्रतिशत पुगेको छ ।
काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्ट्सले सार्वजनिक गरेको ‘नेपाली जनमत सर्वेक्षण, २०२५’ को प्रतिवेदनले आन्दोलनपछि मुलुकको भविष्यप्रति जनस्तरमा निराशा थप गहिरिएको देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)