काँग्रेसलाई आर्थिक क्रान्तिको नेतृत्व गर्ने पार्टीको रुपमा स्थापित गर्न मेरो उम्मेदवारीः विनोद चौधरी
corporatenepal.com · Wed Oct 07 08:03:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा समावेशीतर्फ उपसभापति पदमा उम्मेदवारी दिएका विनोद चौधरीले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् ।
राजनीतिक स्वतन्त्रताको नेतृत्व गर्ने गौरवशाली इतिहास बोकेको नेपाली काँग्रेसलाई अब आर्थिक क्रान्तिको पनि नेतृत्व गर्ने पार्टीको रुपमा स्थापित गरी नयाँ इतिहास लेख्ने संकल्पसहित समावेशीतर्फ उपसभापतिमा उम्मेदवारी दिएको उनले उल्लेख गरेको छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)