मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामुदायिक वनलाई पर्यटकीयस्थलका रूपमा उपयोग गर्दै बकैया

nagariknews.nagariknetwork.com · Wed Oct 07 08:08:42 GMT 2026

मकवानपुरको बकैया गाउँपालिकाले आफ्ना क्षेत्रका सामुदायिक वनलाई पर्यटकीयस्थलका रूपमा उपयोग कार्ययोजना अघि बढाएको छ।

सामुदायिक वनभित्रका पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधारको विकास गर्दै सामुदायिक वनसँगको साझेदारीमा पर्यटन क्षेत्र एवं वनभोजस्थलका रूपमा विकास गर्ने नीति अघि सारेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)