तुलसीपुरमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु
nepalsamaya.com · Wed Oct 07 08:17:34 GMT 2026

दाङ- तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट एक २ वर्षीय बालकको मृत्यु भएको छ।
बुधबार बिहान करिब १० बजे गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको थियो। दुर्घटनामा सल्यानको शारदा नगरपालिका–२ खलंगाका पप्पु नेपालीका छोरा आयन नेपाली घाइते भएका थिए। उनी हाल दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरामा बस्दै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)