पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू
ratopati.com · Wed Oct 07 08:32:58 GMT 2026

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ।
आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित, मर्यादित एवं उल्लासमय बनाउन सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)