मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रूसी राष्ट्रपति पुटिनले युक्रेनमा भयानक क्षेप्यास्त्र हमला गरी मनाए ७४औँ जन्मदिन

bishowkhabar.com · Wed Oct 07 08:35:12 GMT 2026

काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७४औँ जन्मदिन मनाइरहँदा रूसी सेनाले युक्रेनको राजधानी किएभमा ठूलो क्षेप्यास्त्र तथा ड्रोन हमला गरेको छ ।

बुधबार गरिएको उक्त हमलामा दुई जनाको मृत्यु भएको किएभका मेयर भिताली क्लित्स्कोले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)