भेरी अस्पतालमा दैनिक २५ प्रहरीको डिउटी
baahrakhari.com · Sat May 29 17:48:00 GMT 2021
दाङ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पताल शनिबारदेखि २५ जना प्रहरीले दिनहुँ डिउटी गर्ने भएका छन् ।
मृतकका आफन्तले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने क्रम बढ्न थालेपछि प्रहरी नायब निरीक्षक तेजेन्द्र बिसीको कमान्डमा २५ जना प्रहरी सुरक्षाको लागि खटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)