सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया
ratopati.com · Wed Oct 07 08:40:00 GMT 2026

बागमती। मकवानपुरको बकैया गाउँपालिकाले आफ्ना क्षेत्रका सामुदायिक वनलाई पर्यटकीयस्थलका रूपमा उपयोग कार्ययोजना अघि बढाएको छ ।
सामुदायिक वनभित्रका पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधारको विकास गर्दै सामुदायिक वनसँगको साझेदारीमा पर्यटन क्षेत्र एवं वनभोजस्थलका रूपमा विकास गर्ने नीति अघि सारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)