मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षैपिच्छे चार लाख खर्चेर फेरिँदै झण्डा (तस्बिर)

ratopati.com · Wed Oct 07 08:38:54 GMT 2026

बागलुङ । बागलुङ नगरपालिकाले वर्षेनि करिब चार लाख रूपैयाँ खर्च गरेर पार्कको झण्डा फेर्दै आएको छ ।

वर्षा र टन्टलापुर घामले रंग उडेपछि नयाँ झण्डा हाल्न थालिएको हो । नगरपालिकाले एउटा झण्डालाई एक हजार आठ सय रुपैयाँ भ्याटबाहेक खर्च गर्दै आएको छ । पार्कमा १९५ देशका झण्डा राखिएको छ । अहिलेसम्म तीनपटक पालिकाले झण्डा फेरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)