मुगुमा पहिरोले बोलेरो जिप पुरियो
nepallive.com · Wed Oct 07 08:35:54 GMT 2026

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरिएको छ ।
बिहीबार बिहान करिब १०ः३० बजे गमगढीबाट सुनातातर्फ गई फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिपमाथि माथिबाट अचानक पहिरो खसेको प्रहरीले जनाएको छ । जिप विशाल खत्रीले चलाइरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)