लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
kendrabindu.com · Wed Oct 07 08:37:47 GMT 2026

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरला नाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकेको अवस्थामा रहेको पाइएको छ ।
यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाउँमा रोकिएका हुन् । भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)