विधान महाधिवेशनको तयारी तिव्र पार्न महासचिव पोखरेलको निर्देशन
gorkhapatraonline.com · Wed Aug 27 17:49:58 GMT 2025

। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न सबै उपसमितिलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिनुभएको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज महाधिवेशन व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै सबै उपसमितिका् तयारीलाई तीव्र पार्न निर्देशन दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)