नगरपालिकाका इञ्जिनियर १ लाखसहित अख्तियारको नियन्त्रणमा
janaaastha.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासको टोलीले सर्लाहीको मलंगवा नगरपालिकाका एक इञ्जिनियरलाई एक लाख रुपैयाँ नगदसहित पक्रेको छ । नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इञ्जिनियर डिकेश यादवलाई अख्तियार टोलीले हिजो साँझ नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)