हिमपातले शवको उद्धारमा ढिलाइ
newsofnepal.com · Wed Oct 07 08:45:05 GMT 2026

मुगु ।
मुगु र हुम्लाको सीमाक्षेत्रमा जडीबुटी सङ्कलनका क्रममा भएको झडपमा दुई जनाको मृत्यु भएपछि उद्धारमा भएको ढिलाइले मृतकका आफन्त र बेपत्ताका परिवार १० दिनदेखि पीडामा छन् । झडपमा मृत्यु भएका एक जनाको शव सुरक्षाकर्मीले घटनास्थलमै फेला पारे पनि बाक्लो हिउँ र ञ विकटताका कारण शव सदरमुकाम ल्याउन सकिएको छैन । एक जना अझै बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)