कंगोमा इबोला प्रकोप तीव्र : ५१५ सङ्क्रमित, ९१ मृत्यु
nepalnews.com · Mon Jun 08 08:45:56 GMT 2026

किन्शासा। कंगोमा प्रजातान्त्रिक गणतन्त्रमा इबोला स्क्रमितको संख्या ५१५ पुगेको छ भने ९१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अधिकारीहरूले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार रोगको फैलावट अझै नियन्त्रणमा आएको छैन र नियन्त्रणका उपाय तुरुन्त प्रभावकारी रूपमा लागू नगरे अवस्था झन् बिग्रिन सक्ने चेतावनी दिइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार थप तीन जना बिरामी निको भएपछि निको हुनेको संख्या १२ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)