मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिन्धुली प्रवर्द्धन गर्न नागरिक स्तरबाट ‘श्वेतपत्र’ जारी, सांसदलाई हस्तान्तरण

onlinekhabar.com · Mon Jun 08 08:49:53 GMT 2026

२५ जेठ, काठमाडौं । सिन्धुलीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय सम्पदाको दिगो संरक्षण तथा व्यवस्थापनका लागि नागरिक स्तरबाट ‘सिन्धुली सम्पदा संरक्षण र दिगो पर्यटन श्वेतपत्र–२०८३’ तयार पारिएको छ ।

आइतबार सिन्धुलीमाढीमा आयोजित उच्चस्तरीय गोलमेच संवादमा स्वेतपत्र जारी गरिएको हो । श्वेतपत्र तथा नीतिगत मागपत्र प्रमुख सम्पदाप्रेमी भीमविक्रम थापाले सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य आषिश गजुरेललाई औपचारिक रूपमा हस्तान्तरण गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय