प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
nepallive.com · Mon Jun 08 08:53:33 GMT 2026

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ ।
विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएस्को बैठक सूचना टाँसेर भोलिसम्मका स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
बालेन शाह