नेपालमा निर्यातकर्तालाई सबैभन्दा ठूलो चुनौती वित्तीय पहुँच
onlinekhabar.com · Wed Oct 07 08:46:40 GMT 2026

२१ असोज, काठमाडौं । निर्यातकर्ताले स्वदेशमै महँगो कर्जा, आयातित उत्पादन सामग्रीमा लाग्ने कर र कमजोर लजिस्टिक्सलाई निर्यातका प्रमुख अवरोधका रूपमा औँल्याएका छन् ।
एसियाली विकास बैंक (एडीबी) र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरोमेन्ट (सावती) ले गरेको नयाँ अध्ययन ‘नेपाल्स एक्स्पोर्ट्स अफ गुड्स एन्ड सर्भिसेस : कन्स्ट्रेन्ट्स एन्ड इनेबलर्स’ ले उक्त निष्कर्ष निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)