पचासी वटा कृषि पकेटक्षेत्र बनाउने तयारी
gorkhapatraonline.com · Fri Jan 12 00:46:26 GMT 2024
रामेछाप समाचारदाता
रामेछाप, पुस २७ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले मूलतः कृषिमा आधारित उद्यमशीलता विकासमा जोड दिएको बताउनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा बिहीबारदेखि सुरु भएको ११ दिने बृहत् रामेछाप महोत्सवको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)