सहिद हेमन्त प्रधान स्मृति प्रदेशस्तरीय भलिबल प्रतियोगिता पुस २६ देखि हुने
baahrakhari.com · Tue Dec 12 16:51:06 GMT 2023
काठमाडौं । सहिद हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेशस्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित पुस २६ गतेबाट सुरु हुने प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाका टिमले सहभागिता जनाउँदै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)