किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु
khabarhub.com · Wed Oct 07 08:56:48 GMT 2026

युक्रेन – रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार मंगलबार रातिदेखि बुधबारसम्म गरिएको मिसाइल तथा ड्रोन आक्रमणमा राजधानी किएभमा दुई जनाको मृत्यु भएको छ।
किएभका मेयर विताली क्लित्श्कोका अनुसार आक्रमणका कारण राजधानीका गैरआवासीय संरचना तथा उत्पादन र भण्डारणस्थलमा क्षति पुगेको छ। युक्रेनी वायुसेनाले आक्रमणअघि ब्यालिस्टिक मिसाइलको सम्भावित प्रहारबारे चेतावनी दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)