सेन्ट जेभियर्स जावलाखेल र गोदावरीका २७ शिक्षक र कर्मचारी सम्मानित
newsofnepal.com · Wed Oct 07 08:59:17 GMT 2026

ललितपुर ।
सेन्ट जेभियर्स स्कुलको ७५ औं वार्षिकोत्सव समाहरोहमा २५ वर्ष सेवा अवधि पूरा गरेका सेण्ट जेभियर्स जावलाखेलका १२ जना र गोदावरीका १५ शिक्षक कर्मचारीलाई सम्मान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच २७ जनालाई सम्मान गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)