अनियमितताको बिगबिगी
ekantipur.com · Mon Feb 05 01:02:53 GMT 2024
बाँसबारी छाला जुत्ता कारखाना परिसरको जग्गा किनबेचमा उद्यमी अरुण चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरको संलग्नता देखिएको छ । उनीहरू प्रहरी नियन्त्रणमा छन् ।
२०४३ सालमा बाँसबारी छाला जुत्ता कारखानालाई विस्थापन गरी कपडा जुत्ता उत्पादन गर्ने उद्देश्यले चौधरी ग्रुपको च्याम्पियन फुट वेयरले प्रतिरोपनी २ लाख ५० हजार रुपैयाँका दरमा १० रोपनी जग्गा खरिद गरे पनि ३ वर्षपछि उक्त कारखाना बन्द गरी पूरै जग्गा कब्जा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)