'मोदीको निर्माण गरिएको छवि कक्रोच आन्दोलनले भत्काइदिएको छ’
ratopati.com · Wed Oct 07 09:09:22 GMT 2026

प्रसिद्ध भारतीय लेखिका अरुन्धती रोयले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारविरुद्ध जारी प्रदर्शनले दक्षिणपन्थी हिन्दू राष्ट्रवादी नेताको सावधानीपूर्वक निर्माण गरिएको छवि भत्काइदिएको बताएकी छन् ।
उनका अनुसार मुख्यतः व्यङ्ग्यात्मक नाम ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को नेतृत्वमा भइरहेको आन्दोलनले भारतका ठुला सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भारतीय जनता पार्टी (भाजपा)को नियन्त्रणबाट बनाइएको मोदीको छविलाई चुनौती दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)