मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लम्बियो मनसुन

nayapatrikadaily.com · Sun Oct 03 00:47:00 GMT 2021

मौसमविद् भन्छन्– बंगालको खाडीमा विकसित भएको गुलाब नामक सामुद्रिक आँधीको प्रभावका कारण नेपालमा मनसुन लम्बियो

संशोधित तालिकाअनुसार शनिबारसम्म मनसुन बाहिरिसक्नुपर्ने हो । तर, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ बुलेटिन जारी गर्दै भन्यो, ‘शनिबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)