मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

नेपालको पहिलो महिला रेस्लरलाई कलाकार संघको सहयोग

kalakarmi.com · Wed Jul 14 00:18:29 GMT 2021

काठमाडौं– नेपाल चलचित्र कलाकार संघको अग्रसरतामा नेपाल महिला रेस्लिङ फाउण्डेसनकी संस्थापक अध्यक्ष तथा कलाकार भगवती खडकालाई मंगलबार संघको कार्यालयमा आयाजित एक कार्यक्रममा अध्यक्ष रबीन्द्र खड्काले आर्थिक सहयोग हस्तानतरण गर्नु भएको छ ।

उक्त अवसरमा कलाकार तथा रेस्लर खड्कालाई २३ हजार रुपैयाँ सहयोग गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)