कांग्रेस सभापतिका उम्मेदवार किशोरसिंह राठौरले लिए उम्मेदवारी फिर्ता
ratopati.com · Wed Oct 07 09:17:43 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार आफ्नो उम्मेदवारी फिर्ता लिएका उनले बुधबार भने निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनले उम्मेदवारी फिर्ता लिएसँगै गगन थापा र श्यामकृष्ण खड्गीमात्रै उम्मेदवार बाँकी रहेका छन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)