मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्व लक्षित मधेस प्रदेशमा ७ हजारभन्दा बढी प्रहरी परिचालन गरिने

deshsanchar.com · Wed Oct 07 08:13:28 GMT 2026

जनकपुरधाम – हिन्दूहरुको महानपर्व बडा दशैँ, दिवापली तथा छठ पर्वलाई लक्षित गर्दै मधेस प्रदेशमा ७ हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)