मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार पूरै अवधि टिक्छ : परराष्ट्रमन्त्री

lokaantar.com · Mon Oct 25 00:47:40 GMT 2021

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको गठबन्धन सरकार संसद्को बाँकी अवधि पूरै टिक्ने बताएका छन् ।

परराष्ट्रमन्त्री खड्काले आइतबार उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित सिद्धिपुरको वीरेन्द्र बजारमा आयोजित नेपाली काँग्रेसको बृहत् कार्यकर्ता भेटघाट कार्यक्रममा नेपालको वर्तमान संविधानले मध्यावधिको परिकल्पना नगरेकाले संसद्को बाँकी अवधिसम्म अहिलेकै सरकार रहने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)