महालक्ष्मी लाइफ इन्स्यारेन्सको जागरण अभियान सुरु
abhiyandaily.com
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान औपचारिक रूपमा सुरु गरेको छ ।
कम्पनीले काभ्रेको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे कार्यक्रम उद्घाटन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)