वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव
khabarhub.com · Wed Oct 07 09:26:07 GMT 2026

काठमाडौँ – कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई व्यवस्थित बनाउन नयाँ मापदण्ड प्रस्ताव गरेको छ। मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गर्दै राय–सुझाव मागेको हो।
प्रस्तावित व्यवस्थाअनुसार मासु पसल र पशु वध गर्ने स्थान अलग–अलग हुनुपर्नेछ। वध गर्नुअघि पशुलाई कम्तीमा १२ घण्टा विश्राम गराउन सकिने छानासहितको टहरा बनाउनुपर्ने प्रस्ताव गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)