मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चाडपर्व लक्षित प्रतियोगिताले खेलकुदमय कञ्चनपुर

ratopati.com · Wed Oct 07 09:30:43 GMT 2026

महेन्द्रनगर। कञ्चनपुरमा दसैँ, दीपावली र छठपर्वलगायतका चाडपर्व नजिकिएसँगै जिल्ला खेलकुद प्रतियोगितामय बनेको छ ।

चाडपर्वको अवसरमा पारेर यहाँ फुटबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता खेलकुद समिति र क्लबहरुको आयोजनामा सञ्चालन हुँदैछ। कञ्चनपुरको महेन्द्रनगरमा तेस्रो बासुदेव स्मृति सेभन ए साइड यू–१६ अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता जारी छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)