मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

kendrabindu.com · Wed Oct 07 09:30:33 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका निकटस्थ व्यक्ति तथा केही नातेदारको घरमा छापा मारेको छ ।

विभाग तथा प्रधानमन्त्री निकट स्रोतका अनुसार जबरासहित नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले छापा मारिरहेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)