पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे
khabarhub.com · Wed Oct 07 09:34:47 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त बनाउन आफूले प्रभावकारी भूमिका खेल्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीको उपसभापति पदमा उम्मेदवार दिएका नेता पाण्डेले नयाँको जोस–जाँगर र पुराना नेताहरूको अनुभवलाई मिलाएर कांग्रेसलाई अझ गतिशील, सशक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)