चोलेन्द्रसहित उनका आफन्त तथा निकटस्थ व्यक्तिहरूको घरमा छापा
reportersnepal.com · Wed Oct 07 09:32:04 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका आफन्त तथा निकटस्थ व्यक्तिहरूको घरमा छापा मारेको छ।
जबरासहित नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा विभागको टोलीले छापा मारेको स्राेतले बतायाे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)