मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरानमा विद्यार्थी संगठनद्वारा सरकारविरुद्ध प्रदर्शनी

deshsanchar.com · Wed Jun 30 15:51:44 GMT 2021

मोरङ – प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने क्रममा धरानमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ।

विपक्षी दलका विद्यार्थी संगठनले बुधबार दिउँसो संयुक्त रूपमा सरकारविरुद्ध विरोधका क्रममा पुत्ला दहन गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)