किशोरसिंह राठौरले लिए कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता
lokaantar.com

नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका नेता किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता* लिएका छन् ।
राठौरले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । सभापतिका लागि राठौरसँगै गगन थापा र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका थिए ।