किशोरसिंह राठौंरद्वारा सभापतिको उम्मेदवारी फिर्ता
bishowkhabar.com · Wed Oct 07 09:35:48 GMT 2026

काठमाडौं– किशोरसिंह राठौरले नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् ।
मंगलबार उम्मेदवारी दर्ता गराएका उनले आज राष्ट्रिय सभा भवनमा पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।