दादुरा–रुवेला खोप अभियान
swasthyakhabar.com · Sat Jun 10 17:06:00 GMT 2023
कञ्चनपुरको बेदकोट नगरपालिकामा शुक्रबार दादुरा–रुवेला खोप अभियान अन्तरगत बालबालिकालाई खोप लगाउँदै स्वास्थ्यकर्मी। जिल्लाभर ६ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेला खोप अभियान सञ्चालन भएको छ। तस्बिरः शेरबहादुर सिंह/रासस
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)