मुगुमा गुडिरहेको बोलेरो जिपमाथि पहिरो खस्यो
kendrabindu.com · Wed Oct 07 09:44:53 GMT 2026

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरिएको छ।
बुधबार बिहान करिब १०ः३० बजे गमगढीबाट सुनातातर्फ गएर फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिपमाथि माथिबाट अचानक पहिरो खसेको प्रहरीले जनाएको छ। जिप विशाल खत्रीले चलाइरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)