चोलेन्द्रसहित ४ पूर्वप्रधानन्यायाधीश र जबराका नातेदारको घरमा सम्पत्ति शुद्धीकरणको छापा
clickmandu.com · Wed Oct 07 09:40:44 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित चार जना पूर्वप्रधानन्यायाधीश, जबराका नातेदार तथा निकटस्थहरूको घरमा एकसाथ छापा मारेको छ ।
विभागले पूर्वप्रधानन्यायाधीश जबरासहित चार पूर्वप्रधानन्यायाधीशहरू, जबराका भाइ प्रभुशमशेर जबरा, ज्वाइँ नवीन बस्नेत तथा पूर्व प्रधानन्यायाधीश नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा एकैपटक टोली परिचालन गरेर छापा मारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)