उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, सामान्य प्याकिङ गर्ने बोरा पनि किन्न सकेन
khabarhub.com · Mon Jun 08 09:00:44 GMT 2026

काठमाडौं – राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा फसेको छ । सामान्य प्याकिङ गर्न बोरा किन्न नसक्दा उत्पादन भइसकेको करोडौँ रुपैयाँ बराबरको सिमेन्ट समेत गोदाममै थन्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ