प्रमोद खरेलले दिए कर्णालीकी सृष्टिलाई गाउने मौका, अनि तयार भयो ‘सलल कर्णाली’
onlinekhabar.com · Mon Jun 08 08:56:40 GMT 2026

काठमाडौं । गायक प्रमोद खरेलले शुक्रबार नयाँ गीत ‘सलल कर्णाली’ सार्वजनिक गरे । गीतले युट्युबमा लोभलाग्दो भ्यूज पाइरहेको छ । प्रतिक्रिया सकारात्मक छन् । स्थानीय भाका र आञ्चालिकता बुनिएको गीतमार्फत प्रमोदले दर्शक र श्रोतालाई कर्णालीको यात्रा गराउँछन् ।
तपाईंले गीत हेर्नु र सुन्नुभएको छ भने ओपनिङ स्वरले मन्त्रमुग्ध तुल्याउन सक्छ । विशुद्ध कर्णाली लवज र मिठासमा बुनिएको गीतलाई अरुले नभएर जुम्ला सिन्जाकी सृष्टि बुढाले गाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)