दूरसञ्चार क्षेत्रमा किन शतप्रतिशत वैदेशिक लगानी चाहॅंदैन नेपाल?
setopati.com · Mon Jun 08 09:01:09 GMT 2026

केही समयदेखि संसारकै धनी इलन मस्कको इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपाल आउने चाहना राखे पनि कम्पनीको आफ्नै अडानले सम्भव हुन सकिरहेको छैन।
स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक स्टारलिंककी निर्देशक रेबिका हन्टरले केही दिनअघि मात्रै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई भेटेर नेपाल आउन चाहेको इच्छा समेत व्यक्त गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
आइस्पान