चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा
khabarhub.com · Wed Oct 07 09:47:31 GMT 2026

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति र नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ ।
स्रोतका अुनसार, सम्पत्ति शुद्धीकरणको टोली पुगेर पूर्वप्रधानन्यायाधीश जबराको घर र उनका निकटको घरमा छापा मार्ने काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)