पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
lokaantar.com

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा छापा मारेको छ ।
विभागले बुधबार जबरासहित उनी निकटका केही व्यक्ति र नातेदारको घरमा समेत छापा मारेको विभाग स्रोतले जानकारी दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)