कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने राठौरको घोषणा, गगन थापालाई समर्थन
newsofnepal.com · Wed Oct 07 09:45:25 GMT 2026

काठमाडौँ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)